
आफ्नो राशिअनुसार विशेष रूपमा तयार गरिएको यो दिव्य राशि ब्रासलेट ज्योतिष विद्या र सकारात्मक ऊर्जाको शक्तिले मन्त्रित गरिएको छ। यसले मानसिक शान्ति, आत्मविश्वास, सुरक्षा तथा भाग्य वृद्धिमा सहयोग पुर्याउने विश्वास गरिन्छ
✨ विशेषताहरू:
• ज्योतिष विद्या अनुसार मन्त्रित एवं सिद्ध
• आफ्नो राशिअनुसार ऊर्जा सन्तुलन
• नकारात्मक ऊर्जाबाट सुरक्षा
• मानसिक शान्ति र सकारात्मक सोचमा सहयोग
• सफलता, आत्मबल र भाग्य वृद्धिमा सहायक
• स्टाइलिश तथा दैनिक प्रयोगका लागि उपयुक्त डिजाइन
• पुरुष तथा महिलाहरू दुवैका लागि उपयुक्त
उच्च गुणस्तरको लेदर र मजबुत Zinc Alloy मेटलबाट बनेको यो Adjustable राशि ब्रासलेट सबै साइजमा फिट हुन्छ। बीचमा रहेको आकर्षक Zodiac Glass Design ले स्टाइलिश र प्रिमियम लुक दिन्छ।
🔮 आफ्नो राशि छान्नुहोस् र आजबाट नै आफ्नो जीवनलाई भाग्यशाली, सकारात्मक र सफल बनाउनुहोस् ✨📿 ज्योतिष विद्या द्वारा मन्त्रित राशि ब्रासलेट — आत्मविश्वास, सुरक्षा र सौभाग्यको प्रतीक।🚚 नेपालभर डेलिभरी उपलब्ध
FAQ?
डेलिभरि हुन कति समय लग्छ ?
Delivery almost 1-3 din ma huncha sathai Free delivery ko subhida ko sath!!